Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले आज विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइरहेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा एक श्रदाञ्जली सभा आयोजना गरी नेकपाले २५ औं जनयुद्ध दिवस मनाएको हो । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुँदा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित भए । यसअघि ओली…