Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


संवैधानिक आयोगहरुलाई सरकारको छायाँ बनाएको छ : खड्का

काठमाडौं, माघ २७ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले संवैधानिक आयोगहरुलाई सरकारको छायाँ बनाउँदा खोज्दा आन्दोलनमा जानु परेको जिकिर गरेका छन् । सोमबार नेपाल प्रेस युनियनको ललितपुर अधिवेशन उद्घाटन गर्दै महामन्त्री खड्काले अख्तियारले एउटै निर्णयमा जोडिएका कम्युनिस्टहरुलाई छोडी कांग्रेसलाई मात्र मुद्दा चलाउने काम बद्नियतपूर्ण रहेको आरोप लगाए । कांग्रेस भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्ने पक्षमा रहेको भन्दै…