Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


नेकपा अध्यक्षद्वय ओली–दाहालको छलफल सकारात्मक, सहमति बन्ने दिशामा अघि बढेको दाबी

काठमाडौं, साउन २९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको वार्ता सकारात्मक बनेको दाबी गरिएको छ । आठ दिनपछि संवादहीनता तोड्दै भेटवार्ता गरेका दुबै अध्यक्षले पार्टीको पछिल्लो विवाद सुल्झाउने गरी सकारात्मक छलफल गरेको दाबी दाहालको सचिवालयले गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान भएको चार घण्टा लामो…