-रोमन आचार्य र विनोद बजगाईं(ईमेज) काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा पार्टीको तर्फबाट उम्मेदवारी नै नदिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तिव्र आलोचना भएको छ । हत्या अभियोग खेपिरहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटाको नाममा कांग्रेस सति गएको टिप्पणीहरु हुन थालेका छन् । लोकतन्त्र बलियो हुन संसदमा बलियो प्रतिपक्षको अपेक्षा गरिन्छ । संसदमा सशक्त भूमिका…