Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


राष्ट्रपतिले गरिन् सुशील प्याकुरेलको राजीनामा स्वीकृत

काठमाडौं, माघ १० । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिएको राजीनामा स्वीकृत गरेकी छन् । प्याकुरेलले दिएको राजीनामा राष्ट्रपति भण्डारीले शुक्रबार नै स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति निकाली जानकारी दिएका छन् । प्याकुरेलले संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा…