सरकार देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प साकार पार्न अग्रसरः प्रधानमन्त्री « Image Khabar


सरकार देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प साकार पार्न अग्रसरः प्रधानमन्त्री


Border circle
Imagekhabar

Nepal india ayodhya ram sita laxman balmiki

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धान्जलि व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पुष्पलालप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले स्मृति दिवसका अवसरमा सरकारले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प साकार पार्ने दिशामा अग्रसर हुनसमेत सबैमा आह्वानसमेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्