Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


गोकर्ण रिसोर्ट जग्गा प्रकरणमा सरकार रक्षात्मक, कानुनअनुसार नै गरेको जिकिर

काठमाडौं, पुस १० । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानुनअनुसार नै गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको जिकिर गरेका छन् । सत्तारुढ र प्रतिपक्षदलका सांसदहरुले गोकर्ण रिसोर्टको लिज अवधि थप्ने निर्णय सम्बन्धमा सरकारको जवाफ माग गरेपछि आज बसेको राष्ट्रियसभा बैठकमा सरकारका तर्फबाट जवाफ दिँदै उनले संसदले बनाएको कानुनअनुसार नै लिज अवधि थप गरिएको जिकिर गरे…