Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


सत्तारुढ नेकपा र राजपाबीच दुईबुँदे सहमति

काठमाडौं, पुस २ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच दुईबुँदे सहमति भएको छ । नेकपा र राजपाबीच आउँदो राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नम्बर–२ मा तालमेल गर्नेसहितको सहमति भएको हो । सहमतिअनुसार प्रदेश–२ को राष्ट्रियसभा निर्वाचनका रिक्त चार स्थानमध्ये अन्य पुरुष समूह र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको…