काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको उपनिर्वाचनलाई लघु जनमत संग्रहका रुपमा लिनुपर्ने बताएका छन् । कांग्रेस पोखरा महानगरपालिका–९ वडा कमिटिले सोमबार साँझ गरेको भेलालाई सम्बोधन गर्दै नेता केसीले लोकतन्त्र र एकदलीय शासन मध्ये कुन रोज्ने भन्ने कुराको लघु जनमत संग्रह उपनिर्वाचन भएको बताएका हुन । उनले बर्तमान सरकार संचार…