Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


नेकपाको विवाद झन् चर्कियो

सरोज अधिकारी (इमेज) काठमाडौं, मंसिर ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद व्यवस्थापनका लागि भन्दै पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्ष र मन्त्रिपरिषद् पुनर्गठन भएपनि विवाद भने साम्य हुनुको सट्टा थप बढ्दै गएको छ । अध्यक्ष दाहालनिकटका नेताहरुसमेत यो निर्णयबाट खुसी छैनन् भने वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयप्रति सन्तुष्ट भएनन्…