परासी, मंसिर ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीद्वारा मंगलबार परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने–‘वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छ । मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेकोे छ । यसलाई अझै तीव्रता दिन आवश्यक छ ।…