काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कालापानीबाट आफ्ना सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । काठमाडौमा आइतबार भएको नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन युवा संघ प्रथम राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै उनले नेपालको एक इन्च भूमी पनि कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट आफ्ना सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले अहिले आएर…