काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुलाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाउनुभएको छ । हिजो स्थायी समिति बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिनुपर्ने माग गरेपछि छलफल गर्न आफूनिकट मन्त्री र सदस्यलाई बोलाएको बालुवाटार स्रोतले जनाएको छ । आजको स्थायी समिति बैठकमा…