Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


अब घरलाई शिक्षा आर्जन गर्ने थलो बनाउनुपर्छ : शिक्षामन्त्री

काठमाडौं, असार १५ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना (कोभिड १९) को विश्वव्यापी महामारीका कारण उत्पन्न जटिलतालाई मध्यनजर गर्दै शिक्षालाई प्रविधिसँग जोडन त्रिभुवन विश्वविद्यालयले गरेको प्रयत्नलाई सार्थक बनाउन सुझाव दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयको ६१औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षाको परम्परागत शैलीमा आमुल परिवर्तन गरी घरलाई शिक्षा आर्जन गर्ने स्थानको रुपमा परिणत गर्दै लैजानुपर्ने धारणा…