काठमाडौं, असार १४ । महाधिवेसन कार्यतालिका हेरफेरको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी मुख्यालय सानेपामा आइतबार सम्पन्न पदाधीकारी बैठकले मंगलबार दिउँसो १ बजे बैठक बोलाउने निर्णय गरेको हो । कांग्रेस नेता रमेश लेखकका अनुसार पदाधीकारी तथा पूर्व पदाधीकारीहरु सम्मिलित बैठकमा निर्धारित समयमै पार्टी महाधिवेसन सम्पन्न गर्ने…