काठमाडौं, असार १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको दोस्रो दिनको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुनभएन । आफ्नै सरकारी निवास बालुवाटारमा बैठक गरिएको भए पनि प्रधानमन्त्री ओली अनुपस्थित हुनुभएको हो । सबै एजेन्डामा प्रधानमन्त्री ओलीको उपस्थिति आवश्यक नपर्ने भएकाले आवश्यकताअनुसार बैठकमा उपस्थित हुने बालुवाटार स्रोतले जनाएको छ । ओलीले…