Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


‘पदाधिकारीविहीन विश्वविद्यालयमा तुरुन्त पदाधिकारी नियुक्त गर’

काठमाडौं । नेपाल विद्यार्थी संघले लामो समयदेखि विभिन्न विश्वविद्यालय पदाधिकारीविहिन भएकाले तत्काल पदाधिकारी नियुक्त गर्न सरकारसँग माग गरेको छ । नेविसंघले पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयमा भिसि, डिन र प्राध्यापकहरु लामो समयदेखि खाली रहेकाले तत्काल नियुक्ति र पदपुर्ति गर्न माग गरेको हो । नेविसंघ अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयमा पदाधिकारी,…