Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


ओली हटाउन उनकै क्याबिनेटका मन्त्री सक्रिय, दुबै छिमेकी ओलीसँग असन्तुष्ट !

काठमाडौं, असार ८ । प्रधानमन्त्री केपी ओलीको पद धरापमा पर्ने देखिँदैछ । आश्चर्य त स्वयं ओलीको मन्त्रिपरिषदमा भएका एक जना प्रभावशाली मन्त्री नै ओलीलाई हटाउने रणनीतिको भित्री खेलमा संलग्न रहेको दाबी गोप्य सूत्रले गरेको छ । प्रधानमन्त्री ओलीको पद धरापमा पर्ने अर्को कारणमा देशीय मात्र नभई विदेशी शक्तिकेन्द्रहरुको चासो र स्वार्थ पनि थपिएको छ ।…