काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धि राष्ट्रहित विपरीत रहेको भन्दा आफूमाथि गरिएको कारबाहीबारे पार्टीले क्षमा याचना गर्नुपर्ने माग गर्नुभएको छ । स्थायी समिति बैठकमा नेता गौतमले तत्कालीन एमालेभित्र आफूले जायज कुरा उठाउँदा आफूमाथि अन्याय गरिएको भन्दै नेतृत्वले क्षमा माग्नुपर्ने बताउनुभएको हो । नेकपाको जारी स्थायी समिति बैठकमा सीमा विवादबारे…