काठमाडौं, असार १६ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मंगलबार मन्त्रालयमा छड्के निरीक्षण गर्नुभएको छ । मन्त्रालय मातहतका काम कारवाहीलाई परिणाममुखी बनाउन मन्त्री भट्टराईले मंगलबार मन्त्रालयका विभिन्न महाशाखाको छड्के निरीक्षण गर्नुभएको हो । पर्यटनमन्त्री भट्टराईले यही असार १४ गते मन्त्रालय मातहतका प्रमुखलाई बोलाएर आगामी आवको योजना कार्यक्रमबारे छलफल गर्दै कामलाई नतिजामुखी बनाउन र…