काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको विवाद झनै बढेर गएको छ । गुटगत भेला र छलफलले तिब्रता पाइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा गराउन ओली इत्तरका नेताहरु शसक्त ढंगले अघि बढेका छन् । यसलाई मिलाउन ओली पक्षधरहरुले प्रयास जारी राखेका छन् । बुधबार दिउँसो दिनभर ओली पक्ष र पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल…