काठमाडौं, असार १८ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले दुबै पद नछाड्ने अडान देखाउँदै यसबारेमा कुरै नहुने प्रष्ट सन्देश दिनुभएको छ । आफूलाई भेट्न आएका अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेललाई ओलीले दुबै पद नछाड्ने भन्दै अरु कुरा भए गर्न तयार रहेको बताएउनुभएको हो ।…