Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


महत्वपूर्ण विधेयकहरु अड्किए, ‘सत्तारुढ दलको विवादको अचानोमा संसद’

दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, असार १९ । संसदको बजेट अधिवेशन हठात् अन्त्य हुँदा महत्वपूर्ण विधेयकहरु थान्को लागेका छन् । लामो समयदेखि संसदीय समितिमा अल्झिएर बल्ल–बल्ल सहमति जुटेका कतिपय विधेयकहरुसमेत संसदमा पेस हुन नसक्दा त्यस्ता विधेयकको अवस्था के होला ? भन्ने चासोसमेत देखिएको छ । बर्खे अधिवेशन अन्य हुने पूर्वसूचना न राजनीतिक दलहरुलाई थियो न त…