अक्कल कुँवर र लक्ष्मणमान डंगोल (ईमेज)काठमाडौं, असार २१ । सरकारको सिफारिसमा राष्ट्रपतिले अकस्मात संघीय संसदको चालु बजेट अधिवेशन अन्त्य गरेपछि विशेष अधिवेशन आह्वानको बहस सुरु भएको छ । विपक्षी दल र सत्तारुढ दलकै केही सांसदबीच विशेष अधिवेशन आह्वानका लागि अनुरोध गर्ने विषयमा अनौपचारिक छलफल सुरु भएको खबर सार्वजनिक हुन थालेको छ । तर, विपक्षी दलका…