Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


सरिता गिरिलाई सांसद र पार्टीबाट निष्काशन गर्न सिफारिश

काठमाडौं, असार २३ । समाजवादी पार्टीकी सांसद सरिता गिरिलाई पार्टीको निर्देशन नमानेकामा सांसद र पार्टीबाटै निष्काशन गर्न पार्टी कार्यदलले सिफारिश गरेको छ । लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्शासहितको निशान छाप संविधानको अंग बनाउन गरिएको संविधान संशोधनमा गिरिले पार्टी ह्वीप उल्लंघन गरेकामा कार्वाहीको लागि सिफरिश गरिएको हो । जेठ २७ गते संविधान संशोधनका लागि भएको मतदानमा…