बिराज रोस्यारा (इमेज) कैलाली, असार २२ । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच झडप भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शीर्ष नेताहरूबीच विवाद चुलिएका बेला कैलालीमा पार्टीकै दुई समूहबीच झडप भएको हो । सोमबार साँझ ५ बजेतिर लम्कीचोकमा सचेत नागरिक…