Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट शुरु हुँदै, यस्तो छ कार्यसूची

काठमाडौं, पुस १७ । संघीय संसदअन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आह्वान गरिएको राष्ट्रिय सभाको अधिवेशन संसद भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न चार बजे बस्ने छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिले तयार पारेको अधिवेशनको पहिलो दिनको कार्यसूची अनुसार बैठकको सुरुमै…