Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


पेलेरै जाने देउवाको रणनीति, विरोधपत्र ‘महाधिवेशन फन्डा’

काठमाडौं, असोज १३ । नेपाली कांग्रेस अहिले आन्तरिक विवादको चंगुलमा फसेको छ । सभापति शेरबहादुर देउवाले विधानविपरीत गरेका निर्णयहरु हप्ता दिनभित्र फिर्ता लिन 'अल्टिमेटम' दिँदै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोधपत्र बुझाएपछि पार्टीमा किचलो थप बढेको हो । विरोधपत्रमा निर्णयहरु खारेज नभए संघर्ष गर्ने चेतावनी दिइएपनि सभापति शेरबहादुर देउवा पक्ष भने चेतावनीबाट नडराउने र विगतमा…