Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


मन्त्री हेरफेर भागबण्डाबाटै मिलाउन अध्यक्षद्वय ओली र दाहाल बालुवाटारमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ । छलफलका लागि प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ ।  उहाँहरूबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल हुने भएको हो । ६ असोजमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय गरेको…