काठमाडौं । नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले विद्यार्थीलाई परिचयपत्र छुट नदिए यातायत व्यवसायी विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । क्षेत्र नम्बर २ का संयोजक दिपेश राज खनालको नेतृत्वको टोलीले बुधबार काठमाडौंको नारायणटारमा रहेको आमा ह्याल्मो र हेलम्बु यातायातको काउन्टरमा ज्ञापनपत्र बुझाउँदैं विद्यार्थीलाई छुट नदिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । सिन्धुपाल्चोक…