Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


डा. केसीका मागमा काँग्रेसको ऐक्यबद्धता, तत्काल सुनुवाई गर्न सरकारलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेसले डा. गोविन्द केसीले राख्नुभएका मागहरु जायज भएको भन्दै ऐक्वद्धता जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले डा. केसीको मागहरुमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रुपमा विज्ञप्ती जारी गरिसकेको बताउनुभयो । डा. केसीले विगत देखि नै जायज माग राख्दै आउनुभएको र कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश मागहरु पुरा हुने…