Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


डा. शेखरको प्रश्न : ‘डा.गोविन्द केसीको मागप्रति राज्य किन निर्मम र कठोर ?’

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले विगत २४ दिनदेखि अनशनरत् डा. गोविन्द केसीले उठाएका माग तत्काल सम्बोधन गर्न आग्रह गर्नुभएको छ । बुधबार विहान सामाजिक संजालमार्फत डा. केसीको मागको छिटो भन्दा छिटो सम्बोधन गर्न सरकारसमक्ष आग्रह गर्नुभएको हो । ट्वीमा डा. कोइरालाले भन्नुभएको छ–‘डा.गोविन्द केसीको मागप्रति राज्य किन निर्मम र कठोर ?, लोकतन्त्रमा समेत…