काठमाडौं, असोज २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेड (१.५ डीसी)भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता सधैंभन्दा अहिले अधिक महत्वपूर्ण भएको बताउनुभएको छ । न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७५औं महासभाका पाश्र्वमा जलवायु परिवर्तनका अकल्पनीय नकारात्मक प्रभाव समूल नष्ट हुनुपर्ने अवधारणाका साथ बंगलादेशका प्रधानमन्त्री शेख हसिनाका अध्यक्षतामा बुधबार अपराह्न भएकोे…