काठमाडौं । नेकपा नेतृ राम कुमाारी झाँक्रीलाई पक्राउ पूर्जी दिइएको छ ।
प्रहरीले बिहीबार उहाँको शंखमुलस्थित घरमा पुगेर राज्यविरुद्धको कसुर दफा ५८ अनुसार पक्राउ पुर्जी दिएको हो ।
यो कसुर अन्तर्गत झाँक्रीलाई ७ वर्षसम्म कैद र ७० हजार जरिवाना सहित दुवै सजाय हुनसक्छ । झाँक्रीले गिरफ्तारीका लागि तयार रहेको बताउनु भएको छ ।










प्रतिक्रिया दिनुहोस्