Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


‘चाप्लुसी गर्नेलेमात्र मौका पाए’

काठमाडौं, असोज १६ । एक हातले राजीनामा, अर्को हातमा नियुक्ति । एक महिना कार्यकाल हुँदा-हुँदै मुख्यसचिवबाट राजीनामा दिएको क्षणभरमै बेलायतको राजदूत नियुक्त लोकदर्शन रेग्मीका सन्दर्भमा सामाजिक सञ्जालमा प्रयुक्त वाक्य हो, यो । उसो त अर्थमन्त्रीबाट राजीनामा दिनासाथ प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बन्नुभएका डा. युवराज खतिवडाले १५ दिनको बीचमा अर्को महत्वपूर्ण पद प्राप्त गरेर छलाङ मार्नुभएको विषय…