डडल्धुरामा कांग्रेसका ९ संस्थाको विरोध प्रदर्शन, « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Wed Nov 30 2022


डडल्धुरामा कांग्रेसका ९ संस्थाको विरोध प्रदर्शन,


0
Shares

डडेल्धुरा । नेपाली कांग्रेस निकट संस्था नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा डडेल्धुरामा विरोध प्रदर्शन गरिएको छ ।

युनियनमा आबद्ध ९ वटा संस्थाका सदस्यहरूले सदरमुकामको बसपार्कदेखि तुफान डाँडासम्म विरोध र्‍याली निकालेका थिए ।

कानूनी राज्य स्थापना गर, संसद पुर्नस्थापना गर, बेरोजगारलाई राहत दे, श्रमजीवीको उचित सम्मान गर भन्ने प्लेकार्ड र ब्यानरसहित भएको र्‍यालीमा नेपाल ट्रेड युनियन कांग्रेसमा आबद्ध व्यक्तिहरू सहभागी थिए ।