Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


विगतबाट पाठ सिक्न नसक्दा उद्धार तथा राहत वितरणमा राज्यको कमजोरी दोहोरियो : नेता भण्डारी

काठमाडाैं । नेपाली काँग्रेसका नेता चन्द्रकान्त भण्डारीले विगतका विपद्बाट पाठ सिक्न नसक्दा रसुवा बाढीपछि समेत उद्धार तथा राहत व्यवस्थापन प्रणालीमा कमजोरी दोहोरिएको बताउनुभएको छ । आइतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतका विपद्बाट पाठ सिकेर सोहीअनुसार भौतिक विकास निर्माण र विपद् प्रतिकार्यको तयारी गर्नुपर्नेमा त्यस्तो गर्न नसकिएको…