कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट भोलि साँझ ५ बजे प्रदेशसभामा पेश गर्ने भएको छ। प्रदेशसभाको कार्यव्यवस्था तथा परामर्श समितिको मङ्गलवार बसेको बैठकले बजेट प्रस्तुत गर्न प्रदेशसभाको बैठक भोलि साँझ ५ बजे बोलाउने निर्णय गरेको हो। बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गर्न सरकारले पत्र पठाइसकेको प्रदेशसभाका सभामुख भीम भण्डारीले…