Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


बदलिंदै बुढीनन्दा: शिक्षा, स्वास्थ्य र पूर्वाधारमा देखिंदै नयाँ गति

महेश कार्की बाजुरा । नेपालका अधिकांश दुर्गम हिमाली भू-भागहरूमा प्राय जसाे आर्थिक अभाव, विपद्, दुर्घटना र पूर्वाधार विकासकाे क्षेत्र पनि अत्यन्तै पिछडिएकाे भनेर समाचारमा प्रकाशन हुने गरेका छन्। तर त्यहाँका स्थानीय मानिसहरूको संघर्ष, सम्भावना र सकारात्मक परिवर्तनका कथाहरू भने कमै मात्रमा प्रकाशित हुने गरेकाे देखिएकाे छ। तर हिमाली जिल्ला बाजुराको बुढीनन्दा नगरपालिका पछिल्ला वर्षहरूमा विशेष…