काठमाडौं । ६ महिनादेखि विदेशमा बस्दै आउनु भएका नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको बताउनुभएको छ । देउवा हस्ताक्षरसहित जारी गरिएको सन्देशमा उहाँले आफू स्वदेश फर्कन लागेको उल्लेख गर्नुभएको छ । देशले अहिले प्रतिशोध नभइ सहकार्य चाहेको दाबी गर्दै सन्देशमा इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ…