Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


६ वर्षदेखि राेकिएका २ लाख नागरिकका सन्तानले नागरिकता पाउने बाटाे खुल्याे– महान्यायाधिवक्ता बडाल

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले अध्यादेश आएसँगै ६ वर्षदेखि रोकिएका करिब २ लाख नागरिकका सन्तानले नागरिकता पाउने बाटो खुलेको बताउनुभएभएको छ । नागरिकता अध्यादेशको सम्बन्धमा स्पष्ट पार्न गरिएको पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता बडालले ‘नेपालको संविधान २०७२’ असोज ३ गते जारी भएपछि असोज २ गतेसम्म नागरिकता प्राप्त गरिरहेका व्यक्तिले पनि नागरिकता नपाएको बताउनुभयो । उनीहरूलाई नागरिकता दिन…