Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


अध्यादेशमार्फत बजेट आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताउनुभएको छ । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले १५ गते अध्यादेशबाट बजेट आउने बताउनुभएको छ । उनले अघि भने, बजेट सस्तो लोकप्रियता अथवा चुनाव सकिएपछि परिणाम आइसकेपछि यो सरकार बन्नुभन्दा अगाडि दूरगामी महत्वका जस्ता काम भएका थिए, त्यस प्रकारले देशको…