काठमाडौं । संघयी परिषद् जनता समाज पार्टाीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवासमा बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार र हल्ला लाेकतन्त्रका लागि शुभ संकेत नभएको बताउनु भएको छ । भट्टराईले समाजिक सञ्जाल टुइटरमा लेख्दै विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार र हल्ला लाेकतन्त्रका लागि शुभ संकेत नभएको बताउनु भएको हाे ।…