खिलनाथ ताजपुरियाकाठमाडौं । प्रायः सत्ताको लुछाचुँडीमा टुक्रा–टुक्रामा विभाजित हुने मधेसवादी दलहरूको ‘महारोग’ यस पटक जनता समाजवादी पार्टी (जसपा) मा दोहोरिने देखिएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव ओली विपक्षी मोर्चामा सक्रिय हुँदै एकअर्कालाई स्पष्टिकरण सोध्ने होडबाजीमा उत्रिएका छन् । ठाकुर प्रधानमन्त्री केपी शर्मा ओली र…