Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


प्रधानमन्त्री ओलीले आज राष्‍ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्‍ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्‍त्रीका प्रेस सल्‍लाहकार सूर्य थापाकाअनुसार आज अपरान्‍ह ४ बजे प्रधानमन्‍त्री ओलीले सम्‍बोधन गर्न लाग्नुभएको हो । सम्बोधन समसामयिक विषयमा केन्द्रित हुने बताईएको छ । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले गर्न लागेको सम्‍बोधनलाई विशेष चासोका साथ हेरिएको छ । सरकारले भोलि अध्यादेशमार्फत बजेट…