काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले राष्ट्रपतिको भूमिकाले ऐतिहासीक उपलव्धीहरु गणतन्त्र, संघीयता र समावेशीता संकटमा परेको बताउनु भएको छ । १४ औं गणतन्त्रको दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले गणतन्त्र मार्फत जनताको छोराछोरी देशको अभिभावक बनाएपनि संविधानको पालक गणतन्त्रको प्रतिक राष्ट्रपति र कार्यान्वयनको मूल दायित्वमा रहेका प्रधानमन्त्रीको असंवैधानिक कदमले देशलाई अनिश्चयको अँध्यारो…