Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


भदौमै महाधिवेशन गर्नुपर्ने बाध्यतामा कांग्रेस, विकल्पको विषयका छलफल

रोमन आचार्यकाठमाडौं । आफूलाई लोकतन्त्रको हिमायती हुँ भन्ने नेपाली कांग्रेसले पार्टीको आन्तरिक जीवनमा लोकतान्त्रिक विधिप्रकियालाई कार्यान्वयन गर्न नसक्दा संवैधानिक संकटतर्फ उन्मुख भएको छ । भदौभित्र अधिवेशन गर्न नसके कांग्रेस राजनीतिक दलको रूपमा इतिहासमा सीमित हुनेछ । विधानसम्वत् ५ वर्षभित्र महाधिवेशन नगराउने नेतृत्वको खेल पार्टीका लागि भने अभिशाप बनेको छ । कानुनले दिएको सुविधा ६ महिनामा…