Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


संसद विघटनविरुद्धका रिटमाथि सुनुवाइ शुरु, प्रधानन्यायाधीश वकीलका तर्क सुन्दै

काठमाडौं, जेठ १३ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका १९ रिटमाथि सुनुवाइ थालिएको हो । रिटहरुको सुनुवाई प्रधानन्यायाधीश आफ्नै बेन्चमा गर्नुभएको हो । वकीलहरुले आ–आफ्नो पालोमा रिटका पक्षमा बहस गर्दै प्रधानमन्त्रीले गरेको संसद विघटनलाई असंवैधानिक भएको तर्क गरिरहनुभएको छ । बहसका लागि अधिवक्ताहरुलाई…