काठमाडौं । कांग्रेसले थप आठ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएकाे छ । क्रियाशील सदस्यता विवाद देखिएका काभ्रे, सिन्धुपाल्चोक, मोरङ, महोत्तरी, बाजुरा, बर्दिया, पर्सा र कैलालीको विवाद टुंग्याएकाे हो । निर्वाचन समितिका अनुसार विवाद टुंगिएका जिल्लाको क्रियाशील सदस्यताको नामावली आजै साँझसम्म वेबसाइटमार्फत सार्वजनिक गरिने भएको छ । बाँकी १३ जिल्लाको पनि क्रियाशील सदस्यता विवाद छिट्टै टुंग्याउने…