काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता घनश्याम भुसाले आफूले संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्नुभएको छ । शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उहाँले संविधान र राजनीति रक्षाका लागि आफू उल्लङ्घनको विकल्प रोज्ज पुगेको स्पष्ट पार्नुभएको छ । लाखौं नेपालीको रगतपसिना बगेर आएको लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहने नेपालको आकाङ्क्षाको पक्षका आफूले निर्णय…